CLICK HERE

दुर्घटनामा मृत्यु भएका को-पाइलट सन्तोष रानाको शब निकाल्न सकेन,क्याप्टेनको तत्काल उपचार नपाएर मृत्यु: पत्येक्षदर्शी

१४ फागुन, काठमाडौं । काष्ठमण्डप एयरलाइन्सको विमान कालिकोटमा दुर्घटना भएको छ ।  दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

             
            क्याप्टेन दिनेस  न्यौपाने (बायाँ)      को-पाइलट :सन्तोष राना(दायाँ)
मृत्यु हुनेमा पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष राना छन् । दिनेश न्यौपाने सिट बेल्ट काटेर जहाज बाट बाहिर निकाली उपचार गर्दा गर्दै मृत्यु भएका थिए भने क -पाइलट सन्तोष राना दुर्घटना लगतै मृत्यु भएको थियो उनको सब विमानले च्यापेको हुनाले अहिले सम्म निकाल्न सकेको छैन घाइते मध्ये २ जना यात्रुको अबस्था गम्भीर हुदै गएको छ तत्काल उद्दार नभए अरु थप यात्रुको  मृत्यु हुन सक्ने पत्येक्षदर्शीले बताए ।
विमानमा खरावी आएपछि आकस्मिक अवतरण गर्ने क्रममा ‘चिलखाया गाविस २ मा दुर्घटना भएको हो ।
नेपालगञ्जबाट जुम्लाका लागि उडेको विमानमा ११ जना थिए । विमान १२ बजेर २७ मिनेटमा नै सम्पर्कविच्छेद भएको थियो ।
दुर्घटनामा ९ जना घाइते भएका छन् । उनीहरु मध्ये एकको अवस्थामा गम्भीर छ ।
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment