CLICK HERE

महिलाको योनिका बारेमा जान्नै पर्ने यी रोचक प्रसङ्ग

– योनिलाई अंग्रेजीमा भेजाइना भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ तरबार बोक्नेवाला (तरबार बोक्ने व्यक्ति) भन्ने हुन्छ ।

– महिलाको योनिको औषत आकार ३ देखि ४ इन्च हुन्छ । तर सम्भोगको चरमोत्कर्षका बेला यसको आकार २ सय प्रतिशतसम्म वृद्धि हुनसक्छ ।



– गुप्तांगको रौँको औषत आयु भनेको जम्मा ३ हप्ता हो । जबकी टाउकोको रौँको आयु अधिकतम ७ वर्षसम्म हुन्छ ।

– योनिको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार वटा स्नायु हुन्छन् । जबकि पुरुषको लिंगमा केवल चार हजार वटा मात्र हुन्छन ।

– योनिमा कैयन् प्रकारका ब्याक्टेरिया पाइन्छन् । योनिमा पाइने केही ब्याक्टेरियाहरु दहीमा समेत पाइन्छन् ।

– योनिमा आफ्नो सफाइ आफै गर्ने प्रणाली हुन्छ ।

– एक घण्टाको समय भित्रमा एक जना महिलाले अधिकतम १ सय ३४ पटकसम्म चरम सन्तुष्टि पाएको रेकर्ड छ । तर पुरुषको हकमा भने एक घण्टाको अवधिमा बढीमा सोह्र पटकसम्म मात्र चरम सन्तुष्टि प्राप्त भएको तथ्याङ्क छ ।

– योनिमा प्राकृतिक चिल्लो पदार्थ हुन्छ । यो चिल्लो पदार्थ सार्क माछामा पनि पाइन्छ ।

– गुप्तांगको भित्री भित्ता अन्य अवस्थामा मुज्जा परेर रहेको हुन्छ र सम्भोगको बेला उक्त भित्ता छाता जस्तै गरि फुक्दछ ।

– योनिको गन्धलाई महिलाको भोजनको परिकार सेवनले पनि प्रभाव पार्छ । त्यसैले सहवासको अघि लसुनको सेवन नगर्नु राम्रो हुन्छ ।

दैनिकनेपालबाट साभार |

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment