CLICK HERE

महिलासम्बन्धी पुरुषलाई थाहैनभएको ७ रोचक तथ्य-जानी राखौ!

एजेन्सी -महिलालाई हाम्रो समाजमा सम्मान गर्ने गरिन्छ । महिला भन्ने बित्तिकै विभिन्न किसिमका गुणहरु हुनपर्छ । जस्तै सुन्दरता, धैर्यता र सहनशीलताजस्ता विशेष गुणहरु हुनपर्छ । सबै महिलाहरुको सकारात्मक पक्ष मात्र हुँदैन्, नकरात्मक पक्ष पनि हुन्छन् । सकरात्मक वा नकरात्मक जे भएपनि ती पक्षहरु कुनै आफैंमा रोचक खालको पनि छ । आम महिलाको विषयमा विभिन्न ठाउँमा अनेक खालका टिकाटिप्पणीहरु हुने गर्छ ।
तर, महिलाका केही त्यस्ता पक्ष छन् जुन जो कसैलाई थाहा पनि छैन् ।

महिलालाई कपडाले कहिल्यै पुग्दैन । महिलाहरुले कयौ डिजाइनका कपडा एकैपटक खरिद गरेपनि एउटै मिल्दो कपडा भने हुँदैन् ।
महिलाका लागि सबैभन्दा प्रिय वस्तु उनीहरुको ह्याण्डब्याग वा पर्स हुन्छ ।त्यसैले सबैजसो महिला हिँडडुल गर्दा हातमा पर्स वा ह्याण्डब्याग झुन्ड्याएकै हुन्छन् ।
महिलाहरु खञ्चुवा हुन्छन् । जब महिलाहरु कुनै पुरुषसँग हुन्छन् तब उनीहरु कम खाने अभिनय गर्छन्, तर जब महिलाहरु एक्लै हुन्छन् उनीहरु फटाफट धेरै खान्छन् ।
कुनै सामान किन्नु छैन तर महिलाहरुलाई पसलसम्म गएर पसलेसँग निकै मोलमोलाई गर्छन् ।
पुरुषहरुको तुलनामा महिलाहरु निकै बुझक्की हुन्छन् ।
प्राय जसो महिलाहरु सेक्सका बेला चकलेट खान चाहन्छन्।
महिलालाई त्यतिबेला निकै रिस उठ्छ जतिबेला अर्की महिलाले पनि आफ्नै जस्तो पहिरन लगाएकी हुन्छिन् ।
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment