CLICK HERE

सात बर्षसम्म सेक्स गरेर मेरो योनी ठुलो त बनायो तर विवाह भने गरेन !!! म के गरु ???

काठमाण्डौ । यदि तपाँई आफ्नो सम्बन्धलाई लामो समयसम्म टिकाउन चाहानुहुन्छ भने तपाँईले यस्तो केटीलाई रोज्नु पर्छ ।
जसले तपाँईलाईै सदावहार माया गर्छिन् । थाहा पाउनुहोस् कस्ती केटीले तपाँईलाई सधै माया गर्छिन् । जो केटी तपाईलाई बिशेष मान्छीन् र तपाँईलाई पनि उनका साथमा रहँदा स्पेशल महशुस हुन्छ भने यस्ती केटिसँग तपाँईको जीवन सुखले बित्नेछ ।
जसले तपाँईको सानो सानो कुरामा ध्यान दिन्छीन् भने सम्झनुहोस्की त्यस्तो व्यक्ति तपाईको जीवन साथि बन्नको लागि योग्य छिन् ।
यदि उनी तपाँईको रुची र ईच्छाको बारेमा बताउँछीन्, आफ्नो मन पर्ने र नपर्ने कुराहरु पनि सेयर गर्छिन् भने सम्झनुस की उनी पनि सम्बन्ध अघि बढाउन चाहान्छीन् ।
उदि उनी आफ्नो बचपनको कुरा सेयर गर्छिन्, आफ्नो सपनाको बारेमा कुरा गर्छिन्, संसारमा सबैभन्दा प्यारो बस्तु के हो ? यस्ता कुरा गर्न थालेपछि सम्झनुहोस् उनी तपाँईलाई जिवनभर कदर गर्छिन् ।
यदि उनी भन्छीन् तपाँई बिना उनलाई एकलोेपनको महशुस हुन्छ खालि खालि लाग्छ सम्झनुहोस् तपाईको लागि सहि लाईफ पार्टनर मिल्यो । आफ्नो भविष्यको बारेमा, बच्चाको बारेमा कुरा गर्न मन पराउँछीन् ।
तपाँईको घर र कोठा कसरी सजाउने भन्ने सोच्छीन् , तपाँईको जिवनशैली यस्तो होस् भन्ने चाहाना राख्छीन् भन्ने जस्ता कुराहरु गर्छिन् भने तपाँईको सहि रोजाई हुनेछ यस्तो सोचकी केटि । तपाँईसँग आफ्नो सुख दुख बाढ्ने,
- यदि तपाँई अरु केटिसँग बोल्नु भयो भने उनलाई रिस उठ्ने हुन्छ भनेपनि तपाँईलाई थाहा हुनुपर्यो उनी सँग जीवनभर खुसी रहन सक्छु भन्ने ।
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment